घट्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७७-१२-०६ १०:५३ मा प्रकाशित
Total Shares: 280
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ५ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ। तेजावी सुनको मूल्य तोलाको ८६ हजार २५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस