काठमाडौंमा २ हजार १४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
खबर एक्सप्रेस२०७८-०२-०१ ०५:५७ मा प्रकाशित Total Shares: 291
काठमाडौं - पछिल्लाे २४ घण्टामा काठमाडौंमा २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।
फेसबुक पेज Like गर्नुहोस