ब्रेकिङ न्युज
राष्ट्रपति भण्डारीद्वारा शपथसम्बन्धी अध्यादेश जारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा(१)बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ...
जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रतिसमक्ष सिफारिस गर्ने निर्णय
काठमाडौं - सरकारले जेठ ९ गते आइतवारदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गतेका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।&n ...
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् ।आज बसेको ...
६ अंकले बढ्याे नेप्से परिसूचक
काठमाडौं - नेप्से परिसूचक आज ६.३७ अंकले बढेको छ । सामान्य बढेको नेप्सेमा कारोबार रकम भने बुधबारको भन्दा करिब ३ अर्ब रुपैयाँले कमी आएको छ । आज २ करोड १ लाख ३३ हजार ६०२ कित्ताको कारोबारमा ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँ बराबरको भएको छ । हिजो कर ...
काठमाडौं उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३२३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। काठमाडौंमा मात्र ...
थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण, १९० जनाको मृत्यु
काठमाडौं - आज देशभर ८ हजार ३०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण भेटिएको हो ...

.gif)