ब्रेकिङ न्युज
परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय विदेश सचिवको भेटवार्ता
काठमाडौं - दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच सिंहदरबारमा भेटवार्ता शुरू भएको छ।नेपालका परराष्ट्रसचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधिमण्डलसँग होटल याक एण्ड यतीमा द्विपक्षीय बै ...
योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन
काठमाडौं - राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो ।डा शाक ...
नेपाल प्रहरीको प्रवक्तामा एसएसपी कुँवर
काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरलाई दिइएको छ। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा भरखरै सरुवा भएर आएका कुँवरलाई बिहीबार प्रवक्ताको जिम्मेवारी तोकिएको हो।नेपाल प्रह ...
नेपाल-भारत सम्बन्ध निकै मजबुत छ : भारतीय विदेश सचिव
काठमाडौं - भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल-भारत सम्बन्ध निकै बलियो भएको बताएका छन् ।बिहीबार दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका श्रृंगलाले विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै दुई देशको सम्बन्ध निकै मजबुत रहेको बताएक ...
पश्चिमी वायुको प्रभावले हिमपातको सम्भावना, जुम्लाको तापक्रम माइनसमा
काठमाडौं - पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागम ...
भारतीय विदेश सचिव श्रृंगला नेपाल आइपुगे, आजै उच्चस्तरीय भेटवार्ता गर्ने
काठमाडौं - भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला काठमाडौँ आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि उनी बिहीबार बिहान चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा श्रृगल भ्रमणमा आ ...