ब्रेकिङ न्युज

गुल्मीमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं,गुल्मी - इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्द ...

देशमा पश्चिमी वायुको प्रभाव, केही स्थानमा हिमपात हुने

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ । हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ का अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको ...

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

काठमाडौं - गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । तीन जना घाइते छन्।जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ मा तम्घास जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटना भएको हो।नौ जना सवार रहेको जिप शुक्रबार बिहान भिरबाट खसेको जिल्ला प्रहरी कार् ...

आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं,तनहुँ - तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस मिलनचोकमा सडकबाट पाँच मिटर तल खस्दा १७ जना घाइते भएका हुन् ।बसमा सवार १४ जना तथा बसको पछाडिको भागको ठक्करब ...

उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न सर्वोच्चद्धारा अस्वीकार

काठमाडौं - सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।बिहीबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले महासंघका प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले निर्वाचन रोक्न ...

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि, २३ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६१४ जनामा संक्रमण देखिएको हो । ...