काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७३८ जना, भक्तपुरमा २६५ जना र ललितपुरमा ३६४ जना कोरोना संक्रमित भेटिएका छन् ।
देशभर थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १०६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

.gif)



