ब्रेकिङ न्युज
असार २५ सम्म बाढीको खतरा, यी नदीमा बढ्नेछ बहाव
काठमाडौं - आजदेखि यही असार २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बूढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तर पार गर्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।यस्तै, सप्तक ...
एमाले कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौं - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए । आजको बैठकमा विवाद समाधानमा केन्द्रित हुने बताइएको छ । एमाले विवाद चर्किँदै गएपछि निस् ...
पर्वतमा खोलाले गाडी बगायो, इञ्जीनियरसहित तीन जना बेपत्ता
काठमाडौं, पर्वत - जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा ...
कोरोनाका कारण २८ वटा सिनेमा हल बन्द
काठमाडौं - १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअन ...
आज पाँच प्रदेशमा भारी वर्षा हुने, यस्तो छ आगामी तीन दिनको मौसम
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँक ...
सुजिता मृत्यु प्रकरणः पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू
काठमाडौं,चितवन - राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती ...

.gif)