ब्रेकिङ न्युज
बाढिग्रस्त क्षेत्रमा पुगेर प्रधानमन्त्री ओलीले के भने ?
काठमाडौं - प्रधानमन्त्री केपि शर्मा ओलीले हेलम्बु र मेलम्चीका बाढी पीडितलाई धैर्य गर्न आग्रह गरेका छन । बाढिग्रस्त क्षेत्रको निरक्षण गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन । असार १ गते आएको बाढी पहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका ...
प्रचण्ड स्वघोषित नेता : टोपबहादुर रायमाझी
काठमाडौं - नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रायमाझीले २०६९ सालमा माओवादीको नाम मात ...
चीनको सीमावर्ती क्षेत्रका समुदाय नेपाली बजारमा निर्भर हुँदै
काठमाडौं,फुङ्लिङ - तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने गदथ्र्यो तर आजभोलि ती क्षेत्रमा चिनीयाँ सामग्री पाउन छोडेको छ । ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ–७ गाउँपालिकाको ओलाङ ...
देशभर भारी वर्षाको सम्भावना
काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आगामी २४ घण्टाका लागि च ...
एमालेको वार्ता निष्कर्षमा पुग्नलागेका बेला प्रचण्ड-नेपालकाे भेट
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ । शनिवार दुई नेताबिच नेपाल निवास कोटेश्वरमा भेट भएको हो । दुई नेताबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रचण्ड न ...
अमेरिकामा महाबिर पुनलाई ओहायोका दुई शहरका नगर प्रमुखद्वारा सम्मान
काठमाडौं - अमेरिकामा महावीर पुनलाई ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गरेका छन । गत महिना देखि अमेरिकाको भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकलाई गत जुलाई ६ का दिन सम्मान गरेका हुन् ।डा पुनले नेपालका लागि गरेको योगदान स्वरुप उन ...

.gif)