ब्रेकिङ न्युज
सुनको मूल्य दिनहुँ उकालो लाग्दै
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन शुक्रबार प्रतितोलामा १ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजा ...
कांग्रेसको प्रश्नः वीपी प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्री ओली किन मौन ?
काठमाडौं - वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनलाई संवादबाट अविलम्ब पहिल्याउन नेपाली कांग्रेसले अपील गरेको छ ।नेपाली कांग्रेसका प्रवकता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा जारी आन्दोलनलाई संवादबाट अविलम्ब पहिल्याउन ...
एमालेमा लागेका पूर्व-माओवादी नेताहरू आज निर्वाचन आयोग जाँदै
काठमाडौं - नेकपा एमालेमा लागेका पूर्व-माओवादी नेताहरू आज निर्वाचन आयोगमा जाने भएका छन् । माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै आयोगमा निवेदन दिएका पूर्व माओवादी नेताहरु शुक्रबार बिहान ११ बजे आयोग जान लागेको नेता मणि थापाले जानकारी दिए । ...
मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
काठमाडौं, पर्वत - पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो । चुवा र स ...
चीनबाट ८ लाख डोज ‘भेरोसेल’ खोप बोकेर आइपुग्यो निगमको बाइडबडी
काठमाडौं - नेपाल सरकारले पहिलो चरणमा चीनसँग खरिद गरेको कोरोनाविरुद्धको आठ लाख डोज ‘भेरोसेल’ खोप ल्याएको छ । नेपाल वायु सेवा निगमको बाइडबडी ए ३३० जहाज शुक्रबार बिहान ८ लाख डोज खोप बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । ...
एमाले कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौं - नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्नेछ । सोमबारदेखि जारी रहेको बैठक निष्कर्षउन्मुख र सकारात्मक रुपमा अघि बढेको बताइएपनि कुनै सहमति हुन सकेक ...

.gif)