ब्रेकिङ न्युज
प्रधानमन्त्री ओलीले गरे आचारसंहिता उल्लंघन, बादललाई भोट दिन निर्देशन
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मौनअवधिमा भोट हाल्न निर्देशन दिएका छन् । आचारसंहिता विपरित ओलीले बिहिबार हुन लागेको वागमती प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा आफ्ना पार्टीका उम ...
नेपाल एयरलाइन्सले भारतीयलाई साउदी लैजाने
काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा मे १८ देखि आगामी २२ तारिखसम्म साउदी अरेबियामा सातवटा उडानको तयारी गरिएको निगमले जनाएक ...
काठमाडौं क्षेत्र नं ४ मा अस्पताल जानका लागि निःशुल्क यातायात
काठमाडौं - कोभिड १९ संक्रमण भएर घरमै बसेका संक्रमितलाई अस्पताल जान कांग्रेस सांसद गगन थापाले निःशुल्क यातायात अभियान सुरु गरेका छन् । काठमाडौं क्षेत्र नं ४ को नेतृत्वमा बुधबारदेखि अस्पताल जाने संक्रमितका लागि निःशुल्क यातायात सुरु गरिएको सांसद थापाले ...
आज रातो मच्छिन्द्रनाथको रथ बुङ्मती लगिने
काठमाडौं,ललितपुर - ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ ।मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ ...
मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री गुरुङ
काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । प्रदेश प्रमुख सीताकुमारी ...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ सयले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मू ...

.gif)