ब्रेकिङ न्युज

डा‍. केसीको चेतावनीः ‘बीएन्डसीलाई चोर बाटोबाट सम्बन्धन नदिनु, नत्र सत्याग्रह सामना गर्नुपर्ला’

काठमाडौं - डा. गोविन्द केसीले झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।हाल यमनमा रहेका डा. केसीले प्रधानमन्त्री ओलीलाई खुला पत्र लेख्दै बी एन्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन ...

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ६ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको ...

मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै विरोध प्रदर्शनः नारायण वाग्ले र खगेन्द्र संग्रौलालगायत पक्राउ

काठमाडौं - बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायतलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बालुवाटारमा सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आ ...

‘नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुवहु थियो, सर्वोच्चले उल्ट्याइदियो’

काठमाडौं - नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुवहु भएको दाबी गरेका छन् । सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न बिहीबार सर्वोच्च अदालतले परमादेश दिएपछि पोखरेल ...

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री ओली नजाने

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् ।बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ । प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन ...

गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

काठमाडौं , पोखरा - सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको छविपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनला ...