ब्रेकिङ न्युज
काठमाडौं उपत्यकामा थपिए २ हजार ६३५ जना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका छन् ।मंगलबार देशभर थप ८२०३ जनामा ...
कोरोना संक्रमणबाट नेपालमा थप १९६ जनाको मृत्यु
काठमाडौं - कोरोना संक्रमणबाट नेपालमा थप १९६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । ...
थप ८ हजार १३६ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ८९१ जना निको
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार २०३ जनामो कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९७९ जनाको परीक्षण गर्दा आठ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २४ घण्टामा ६ हज ...
एमाले कार्यदलको पहिलो बैठक सकियो, गर्यो यस्तो निर्णय
काठमाडौं - नेकपा एमालेको कार्यदलको पहिलो बैठक सकिएको छ । आजको बैठकमा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय भएको माधव पक्षका कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न ...
निषेधाज्ञा अवधिमा कर्जा तिर्न नसके जरिवाना नलाग्ने
काठमाडौं - निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन्।नेपाल राष्ट्र बैंकले मंगलबार चालु बर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षा गर्दै निषेधाज्ञा अवधिभर बैंक तथा ...
बिएण्डसीलाई सम्बधन दिन लागेको भन्दै डा. केसीको आपत्ति
काठमाडौं - काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विरोध गरेका छन्। केसीले सो कदमलाई अवैध भनेका छन्। ‘सिंगो देश कोभिडको कहरबाट गुज ...

.gif)