सर्वोच्च अदालत परिसरमा कडा सुरक्षा व्यवस्था
खबर एक्सप्रेस
२०७८-०३-२८ १२:४५ मा प्रकाशित
Total Shares: 300
काठमाडौं - सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आज (सोमबार) सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको फैसला सुनाउन सक्ने भन्दै सर्वोच्च अदालतपरिसरमा सुरक्षा व्यवस्था कडा पारिएको हो । सर्वोच्च वरपर अहिले बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहका अनुसार फैसला आउनसक्ने कुरालाई मध्यनगर गर्दै सुरक्षास्थित कडा पारिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस