ब्रेकिङ न्युज
सर्वोच्चमा रिट दायरका लागि सिंहदरबारमा हस्ताक्षर गर्दै सांसदहरु
काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि विपक्षी गठबन्धनमा रहेका सांसदहरुले संकलन गरिरहेका छन् ।आइतबार दिउँसो सिंहदरबारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा आ आफ्ना पार्टीका सांसद नागरिकतासह ...
माधव नेपाल निकट विद्यार्थी नेताले दिए नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
काठमाडौं - नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षका एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्। एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि आयोगमा नि ...
अपिहिमालमा यार्सागुम्बा सङ्कलक वेपत्ता
काठमाडौं, दार्चुला - अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत् ...
राष्ट्पति र प्रधानमन्त्रीलाई गोबर उपहार दिने नेविसंघका नेता पक्राउ
काठमाडौं - प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई पक्राउ गरेको छ ।राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई गोबर उपहार दिन बानेश्वरमा भेला भएका विद्यार्थी नेता त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।उनी ...
तोलामा ३०० ले बढ्यो सुनको मूल्य
काठमाडौं - साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ३०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९३ ...
भेटिए राष्ट्रपति कार्यालयको वेबसाइटबाट गायब भएका विज्ञप्तिहरु
काठमाडौं - राष्ट्रपति कार्यालयको वेबसाइटबाट गायब भएका महत्त्वपूर्ण प्रेस विज्ञप्तिहरु पुनः भेटिएका छन् । राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/मा ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर ...

.gif)