ब्रेकिङ न्युज

शिक्षामन्त्रीको निर्देशन: 'लिम्पियाधुरा र लिपुलेकविनाको नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्नू'

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बि ...

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार, राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कारण देखाऊ आदेश

काठमाडौं - सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्दै बुधबार संवैधानिक इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपति कार्या ...

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन युरिया मल

काठमाडौं, वीरगञ्ज - बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको ...

प्रतिनिधिसभा विघटन : असार ९ देखि निरन्तर सुनुवाइ हुने

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा असार ९ गतेबाट निरन्तर सुनुवाइ हुने भएको छ ।प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथग्रहण गराउन परमादेश तथा अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि प्रारम्भिक सुनु ...

प्रदेश २ : सरकार टिकाउन चार मन्त्रालय टुक्र्याउने तयारी

काठमाडौं - प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल(उपेन्द्र यादव पक्ष), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ ।केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारुढ दल जसपाभित्र विवाद च ...

भारतमा बस र भ्यान ठोक्किँदा १७ जनाको मृत्यु

काठमाडौं - भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । निकै भयानक उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको प्रहरीले जनाएको छ । कोरोनाभाइरस महा ...