थप १ हजार ५५८ जनामा कोरोना पुष्टि, १०को मृत्यु
खबर एक्सप्रेस
२०७८-०६-०१ ०४:२४ मा प्रकाशित
Total Shares: 229
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १५५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १०८६ र एन्टिजेन विधिबाट ४७८ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १३५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस