ब्रेकिङ न्युज

विद्युत प्राधिकरणकाे वार्षिक प्रतिवेदन सार्वजनिक, ११ अर्ब ७१ करोड नाफा

काठमाडौं - नेपाल विद्युत प्राधिकरण (एनईए) ले ११ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को विद्युत व्यापार, वित्तीय संचालन खर्च समेत कटाएर प्राधिकरणले खुद ११ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । मंगलबार प्राधिकरणको ३६ औं वार ...

पार्टी फुट्न नदिन ओलीले बढाए केन्द्रीय सदस्यको संख्या

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएर अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण बुझाएको छ । एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली आज दिउँसो गएर केन्द्रीय कमिटीको विवरण अ ...

एमालेको केन्द्रीय कमिटीका २६० जनाको विवरण निर्वाचन आयोगमा पेस

काठमाडौं - नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ । आयोग स्रोतका अनुसार एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली आज दिउँसो गएर केन्द्रीय ...

दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनकः गोकर्ण विष्ट

काठमाडौं - नेकपा एमालेका नेता गोकर्ण विष्टले लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक भएको बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दल बिभाजन गर्ने अध्यादेश ल्याउने निर्णय गर ...

सरकारले अध्यादेश ल्याएपछि महेश बस्नेतले पोखे आक्रोश

काठमाडौं - सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दल नेकपा एमालेका नेताहरु आक्रोशित भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्ध ...

अध्यादेशको सशक्त प्रतिवाद गर्ने एमालेको चेतावनी

काठमाडौं -  नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले एमाले विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याइएको भन्दै विरोधसमेत गरेको छ ।  दल विभाजन सम्बन्धी अध् ...