ब्रेकिङ न्युज
देउवाकाे स्पष्टोक्ति:'साझा कार्यक्रममा एमसिसी राख्न प्रचण्डजीले मानेनन्'
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सरकारका न्युनतम साझा कार्यक्रममा राख्न नसमेटिनुको कारण खुलाएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्नुअअघि बुधबार बूढानिलकण ...
नेपाली बजारमा आज सुनको मूल्य बढ्याे
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा बिहीबार ६ सयले बढेर ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाव ...
उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्पकाे धक्का
काठमाडौं - उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १ ...
४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीकाे मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी
काठमाडौं - लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गरेका छन् । बिहीबार सत्ता गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले मुख्यमन्त्रीका लागि ...
लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै
काठमाडौं - लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार अपरान्ह ३ ...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ ।कांग्रेसले १४ औँ महाधिवेशन ...

.gif)