ब्रेकिङ न्युज
काठमाडौं आइपुगे अफगानिस्तानबाट उद्धार गरेका १२७ नेपाली
काठमाडौं - अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । आज बिहान जजिरा एयरको चार्टर्ड विमानमार्फत् कुबेत हुँदै १ सय २७ जना नेपाली काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । अमेरिक ...
प्रदेश -२ काे प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त
काठमाडौं - प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा मिश्रलाई नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा (अहिराज)ल ...
बागमती प्रदेशको प्रदेशसभा बैठक आज
काठमाडौं, बागमती - बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेशसभामा केही ...
एमालेकाे स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
काठमाडौ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने तय भएको ...
नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड
काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने स ...
ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं - जनता समाजवादी पार्टी जसपाको विवादबारे महन्थ ठाकुरले माग गरेअनुसार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।ठाकुरले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीक ...

.gif)