ब्रेकिङ न्युज

सर्वाेच्चको विवादमा यथाशीघ्र निकास हुनुपर्छ : ५ दलीय गठबन्धन समन्वय समिति

काठमाडाैं - सत्तारुढ ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वाेच्च अदालतमा देखिएको विवादमा यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित सबैबाट छिटो न ...

जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवद्र्धनमा केन्द्रित भएका छौंः प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन्। ‘जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन तर यसक ...

थप ३७७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५०५  र एन्टिजेन विधिबाट २ हजार ६४४ जनामा परिक्षण गर्दा ३७७ जनामा कोरोना ...

अदालतको गतिरोधबारे बोले ९ संवैधानिक निकाय, समाधान खाेज्न आग्रह

काठमाडौं - लामो समयदेखि देखिएको अदालतको गतिरोध अन्त्य गर्न नौवटा संवैधानिक निकायले संयुक्त रूपमा अपिल गरेका छन् । केही सातादेखि नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गरेको आन्दोलन र धर्ना सर्वाेच्च अदालत हुँदै जि ...

रंगशालाबाट हात नझिकेको धुर्मुसको दाबी, अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह

काठमाडौं,चितवन - चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋणमा चुर्लुम्म डुबेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको रंगशालाको काम चार महिनादेखि ठप्प छ । तीन अर्ब लागतको ...

प्रदेश २ का वनमन्त्री रामनरेश राय बर्खास्त

काठमाडौं,जनकपुरधाम - प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको पछ । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी ग ...