ब्रेकिङ न्युज
बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके नौ इजलासमा २५९ मुद्दा
काठमाडौं - नेपाल बार एसाेसिएसनका कानुन व्यवसायीको धर्नाका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबारका लागि नौ इजलास गठन गरेका छन् । बारले राजीनामा माग्दै धर्ना दिइरहेका बेला प्रधानन्यायाधीश जबराले बालुवाटारस्थित निवासबाटै नौवटा इजलासका ...
मौसम : अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव बदली र हिमपात
काठमाडौं - नेपालमा हाल अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान् ...
एमाले महाधिवेशनको प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्याली
काठमाडौं,चितवन - नेकपा (एमाले) को १० औं महाधिवेशनको प्रचार–प्रसारका लागि देशभर मोटरसाइकल ¥याली गरिने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचार–प्रसारका लागि देशव्यापी रुपमा जिल्ला सदरमुकाममा मो ...
आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु
काठमाडौं, सुनसरी - आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरान बीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल अनि ...
आज थप ४१२ जनामा कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार १०६ र एन्टिजेन विधिबाट १ हजार ८८७ जनामा परिक्षण गर्दा ४१६ जनामा कोरोना संक ...
‘प्रधानन्यायाधिशलाई हटाउन अदालतमा होइन, पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्छ’
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरालाई हटाउन अधिवक्ताहरुलाई राजनैतिक दलको पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने बताएका छन् । बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाल ...

.gif)