ब्रेकिङ न्युज

उकालो लाग्दै सुनको मूल्य, आज कति छ प्रतितोला ?

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा शुक्रबार तोलामा ३ सयले बढेर ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं - चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भइ आज सार्वजनिक हुने भएको हो ।मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष ...

नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन हुने

काठमाडौं, कास्की - खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन ...

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति आज पनि बस्दैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ११ बजेबाट केन्द्रीय समिति बैठक बस्नेछ । बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छा ...

आज नाग पञ्चमीः किन टाँसिन्छ घरको ढोकामा नागको तस्बिर ? यस्तो छ धार्मिक महत्व

काठमाडौं - साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महत्व रहेको वर्णित छ ।नाग पञ्चमीका दिन नागको तस्बिरला ...

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले लिए शपथ, ७ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ अनुरूप मुख्यमन्त्री केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।   एमाल ...