ब्रेकिङ न्युज

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक पत्रकार सम्मेलन गर्ने भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेको बेला विपक्षी दलहरुले नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनाइरहेको बेला अचानक ओलीले पत्रकार सम्मेलन बोलाएक ...

सुनचाँदीको भाउ घट्यो

काठमाडौं - सुनचाँदीको भाउ आज घटेको छ ।हिजो तोलामा चार सय रुपैयाँ बढेर ९३ हजार सात सय रुपैयाँ पुगेको सुनकाे भाउ आज तोलामा चार सय रुपैयाँ घटेको हो ।सुनकाे भाउ आज तोलाको ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चा ...

लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँः डा भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् । शुक्रबार बिहान एक ट्वीट गर्दै डा. भट्टराईले केपी शर्मा ओली सरकारको विकल्प दिन आग्रह गरेका हुन् ।राष्ट्रपति विद्यादे ...

राष्ट्पति विरुद्ध महाअभियोग र प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको तयारी

काठमाडौं - नेपाली कांग्रेसले राष्ट्पति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाअभयोग लगाउने तयारी गरेको छ ।कांग्रेसको शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले अन्य दलसँग छलफल गरेर महाअभियोग लगाउने तयारी गरेको हो ।बैठकमा सहभा ...

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न संविधानको धारा ७६(५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ ।शुक्रबार अधिवक्ता सन्तोष भण्डारीलगायतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्व ...

संविधानको धारा ७६(४) ऐच्छिक होइन बाध्यकारी हो : भीम रावल

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालको संविधानको धारा ७६(४) ऐच्छिक नभइ बाध्यकारी भएको बताएका छन्।शुक्रबार सामाजिक सञ्जालमार्फत नेता रावलले संविधानको धारा ७६ (४) ऐच्छिक नभइ बाध्यकारी  भएको भन्दै यसलाई छल्न नमिल्ने बताएका हुन् । यस् ...