ब्रेकिङ न्युज
सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा न ...
दशैं विशेष सुरक्षा योजना: उपत्यकामा ८ हजार प्रहरी परिचालन, जुवातास र मापसेमा विशेष निगरानी
काठमाडौं - काठमाडौं उपत्यकामा चाडपर्व विशेष सुरक्षा योजना लागू भएको छ । १० असोजदेखि लागू भएको सुरक्षा योजनामा यसपालि सुरक्षा निकायले जुवातास र मादक पदार्थ सेवनलाई विशेष प्राथमिकता दिएको छ ।महानगरी प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले काठमाडौं, भक्तपु ...
माओवादी नेता पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान
काठमाडौं - पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।जण्डिसको वंशाणुगत समस्या भएका उनलाई थप समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल ...
तरकारीको भाउ अचाक्ली बढ्यो
काठमाडौं - दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५/२० रुपियाँ रहेको गोलभेँडा ...
एमालेले कालोधनलाई सेतो बनाउने प्रयासलाई सफल हुन दिँदैनः ओली
काठमाडाैं - एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजोर पार्नसक्ने भन्दै आफू चिन्तित भएको तर्क गरेका छन् । अध्यक्ष ओलीले सरकारले बजेटमार्फत कालो धनलाई सेताे बनाउन खोजेको भन्दै आपत्ति जनाए । मंगलबार राजधानीमा सञ्चारकर्मी ...
सुरक्षा र बजार व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका त ...

.gif)