ब्रेकिङ न्युज

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । भोलि (बिहीबार) बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले सर्वदलीय बैठक बोलाएका उनका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए । परियारका अनुसार संसद् अवर ...

नेपालमा आज १ हजार १५७ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०  हजार ६५२ र एन्टिजेन विधिबाट ३ हजार ८८९ जनामा परिक्षण गर्दा १ हजार १५७ जनामा ...

साताको चौथो दिन आज सेयर बजारमा हरियाली

काठमाडौं - साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक ५० दशमलव ५८ अंकले बढेर दुई हजार ६६५ दशमलव ९३ बिन्दुमा पुगेर कारोबार बन्द भयाे  । आज २२९ कम्पनीकोे ९८ लाख ८४ हजार ४७८ कित्ता सेयर कारोबार हुँदा कुल पाँच अ ...

उपत्यकामा करिब ५० प्रतिशतलाई कोरोना खोप, आधा घटे सङ्क्रमित

काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको ज ...

हृदयेश त्रिपाठीले एमाले महाधिवेशनमा भाग लिन नपाउने

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गर्ने विधान महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हबाट विजयी भएका दुई जना नेताले भाग लिन नपाउने भएका छन् । एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सबै सदस्यलाई सहभागी गराउने मा ...

‘निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्नेछ’

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने विश्वास दिलाएकी छन् । केबल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै मन्त्री भुसालले समग्र निजी क्षेत्रल ...