ब्रेकिङ न्युज

द्वन्द्वकालका मानवता विरोधी घटनामा आममाफी दिन सकिँदैन : ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी घटनामा आममाफी दिन नसकिने बताएका छन् ।२०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्ध रोक्ने ५ मंसिर २०६३ को सरकार र नेकपा माओवादीबीच ...

आजबाट १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिइने

काठमाडौं - काठमाडौं र ललितपुरमा आजबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । काठमाडौं र ललितपुर जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार यो खोप यसअघि १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएपनि आजबाट भने बाल ...

मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै

काठमाडौं, मुग्लिन - गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर ...

वकिल र न्यायाधीशको हड्तालविरुद्ध आज सर्वोच्च घेराउ गरिने

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलन र न्यायाधीशहरुको बेन्च बहिष्कारविरुद्ध सर्वोच्च अदालत घेराउ गरिने भएको छ ।उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले आइतबार आज विहान ...

आज कहाँ हुँदैछ वर्षा र हिमपात ? यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं - देशभर आज मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आइतबार विहान जारी मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यत ...

चन्द्रागिरिमा बाबा रामदेवको योगा : नेपालको धार्मिक पर्यटनको प्रचार गर्ने प्रतिबद्धता

काठमाडौं - भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् ।शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण ग ...