ब्रेकिङ न्युज
देशभर चिसो बढ्योः तराईमा तुवाँलो, आज यी क्षेत्रमा वर्षाकाे सम्भावना
काठमाडौं - बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उ ...
एमालेको बन्दसत्र आज, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने
काठमाडौं - नेकपा एमालेको दशौ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बने बन्दसत्र सुरु हुने भएको छ ।नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । ए ...
आज ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै माओवादी केन्द्र, प्रचण्डले उद्घाटन गर्ने
काठमाडौं - सत्ता घटक नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेकाे छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनकाे उद्घाटन नै गरिसकेकाे र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मे ...
एमाले उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालकाे घोषणा
काठमाडौं - नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।चितवनमा आजबाट सुरु भएको एमालेको १०औं महाधिवेशनमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिन ...
नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूकाे पार्टी होइन : ओली
काठमाडौं,चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताएका छन् । उनले यो पार्टी सिर्जनशील व्यक्तिहरूको पार्टी भएका बताएका छन् । आफ्नो सिर्जनशीलताले देश विकास र सम्पन्न बनाउन उनले आग्रह ग ...
कोरोना संक्रमण: दैनिक संक्रमितभन्दा निको हुने बढी
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप जनामा कोरोना भाइरसको २७० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७८२९ र एन्टिजेन विधिबाट २६१७ जनामा परिक्षण गर्दा २७० जनामा कोरोना संक्रमण देखिएको हो ।&n ...

.gif)