ब्रेकिङ न्युज
सभामुखलाई निर्वाचन आयोगको पत्र
काठमाडौं - नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन प्रकरणमा निर्वाचन आयोगले सभामुखलाई पत्र पठाएको छ । तत्कालिन एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र ...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । ते ...
आज जनै पूर्णिमा र रक्षाबन्धन मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी)पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर ...
नेको इन्स्योरेन्सको बदमासीः कोरोना बीमाको दाबी भुक्तानी नदिने सूचना कार्यालयमा प्रकाशित
काठमाडौं - कोरोना भाइरसको महामारीको बेला बीमा समितिले कोरोना भाइरस बीमा लेख जारी गर्यो उक्त पोलेसी अध्ययन अनुसन्धान गरेर ल्याएको नभई सस्तो लोकप्रियताको लागि ल्याएको पोलेसी थियो । बीमा लेख जारी गर्न उल्लेख्य भूमिका खेलेका थिए ,बीमक संघका अध ...
साताको शेयर बजारः ९५ अर्बको कारोबार
काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो ।कमजोर भनिएका ...
वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव ल्याइयो
काठमाडौं - वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका ८ नेपाली कामदारको शव काठमाडौँ ल्याइएको छ । मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएर त्यहीँ अड्किएका ८ जना नेपालीको शव वायुसेवा निगमको जहाजबाट शनिबार नेपाल ल्याइएको हो । साथै विभिन्न दुर्घटना र अन् ...

.gif)