ब्रेकिङ न्युज

शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छ : अर्थमन्त्री

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ)को १२औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले पहुँच र हचुवाका ...

नेपालमा आज थप ७६० जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार १६८ र एन्टिजेन विधिबाट ५ हजार ८६३ जनामा परिक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण देखिएको ...

चितवनले पहिलोपटक जित्यो ईपीएलकाे उपाधि

काठमाडौं - एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधि चितवन टाइगर्सले जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले पहिलोपटक उपाधि आफ्नो पोल्टामा पारेको हो । कीर ...

धनुषामा एकै परिवारका तीन जना मृत फेला

काठमाडौं,जनकपुरधाम - धनुषामा  एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनुषाको नगराईन नगरपालिका–४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साह, ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्य साह आफ्नै घरमा मृत अवस्थामा फेला परेका ...

आज नवरात्रीको तेस्रो दिन: चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं - नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ ।पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।प्रसादां तनुते मह्यं ...

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि पहिलाेपटक बस्याे बैठक, यस्ता छन् निर्णयहरु

काठमाडौं - सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ ।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि कानुन, न्याय तथा संसदीय ...