ब्रेकिङ न्युज
भ्रष्टाचार आरोपमा सीके राउतका कार्यकर्ताद्वारा खानेपानीका हाकिममाथि दुर्व्यवहार
काठमाडौं, जनकपुरधाम - सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका हाकिमलाई अर्धनग्न गरी बजार घुमाएको छ। ढल निर्माणमा अनियमितता भएको भन्दै पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई अर् ...
हिमपातका कारण तुम्लिङमा फसेका विदेशीसहित ७ जनाको हेलिकाेप्टरमार्फत उद्धार
काठमाडौं, हुम्ला - हिमपातले तीन दिनदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तुम्लिङमा अलपत्र परेका चार विदेशीसहित तीनजना नेपाली नागरिक गरेर सातजनाको हेलिकाेप्टरमार्फत उद्धार गरि सिमकोट ल्याइएको छ ।हिमपातले वडा ६ लिमिको तुम्लिङमा अलपत्रमा परेर उद्धार ...
राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा समन्वयात्मकरूपमा अघि बढ्न राष्ट्रपतिको आग्रह
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन् । राष्ट्रपतिले प्रकोपपीडितको उद् ...
नेतृत्वले मुल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भयोः प्रकाशमान सिंह
काठमाडौं, धादिङवेशी - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको दाबी गरेका छन्। बिहीबार धादिङस्थित कांग्रेस धुनिबेसी नगर समितिको कार्यलय उद्घाटन कार्यक्रममामा नेता सिंहले सो दाबी गरे ...
बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा तोकिएको छ । जुन बुधबारको भन्दा तोलामा ३ सय रुपैयाँले बढी हो । तेजाबी सुनको मूल्य प्रतित ...
प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जाँदैछन् । उनी काठमाडौंबाट सुर्खेत जानेछन् । सुर्खेतबाट दिपायल जाने कार्यक्रम छ ।प्रधानमन्त्री देउवा संस्कृति, पर्यटन तथा नागरिक उड् ...

.gif)