ब्रेकिङ न्युज
सोलुखोला जलविद्युतमा पाइप बिस्फोट, दुई इन्जिनियरको मृत्यु
काठमाडौं - सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ।८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा आइतबार साँझ पानी परीक्षणका क्रममा पाइप बिस्फोट हुँदा दुई जना इन्जिनियर ...
मौसमा फेरबदल आएसँगै हुम्लामा पुनः हिमपात, किसान खुशी
काठमाडौं हुम्ला - उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछिस्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ...
माओवादी केन्द्रकाे बन्दसत्र आजबाट
काठमाडौं - नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएकाे महाधिवेशन बिहान ११ बजेका लागि तय भएकाे हाे ।अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदे ...
माओवादी महाधिवेशनकाे बन्दसत्र साेमबार ११ बजेबाट सुरु हुने
काठमाडौं - नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द् ...
एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् ।उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका ...
गणतन्त्र, संघीयता र समावेशी धरापमा पर्न थाल्यो :उपेन्द्र यादव
काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता र समावेशी नै ...

.gif)