ब्रेकिङ न्युज

‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने’

काठमाडौं,जनकपुर - प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताएका छन्। प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका– ७ मा आज आयोजित कार्यक्रममा बोल्द ...

दिनहुँ बढ्दै कोरोना संक्रमित, थप तीन हजार ७५ जनामा संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । यस्तै, गरी २४ घण्टामा दुई सय ७८ ...

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं - पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ । यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताइन् । “आगामी श ...

प्रतितोला ६ सय रुपैयाँले बढ्यो मूल्य

काठमाडौं - बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उतारचढाब आएको छ ।सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसैगरी, तेजावी सुनको ...

ललिता निवास जग्गा प्रकरणः जमानीमा छुटे बिचौलियाको भूमिका खेल्ने सुवेदी दम्पती

काठमाडौं - बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका एक दम्पती रिहा भएका छन् ।  जग्गा हिनामिना प्रकरणमा नक्कली कागजात तयार पारेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको रामकुमार सुवेदी र माधवी स ...

काठमाडौं उपत्यकामा आजबाट स्मार्ट लकडाउन

काठमाडौं - कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले जारी गरेको १८ बुँदे आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागु भएको छ । तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको म ...