ब्रेकिङ न्युज

थप २११ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार १८ र एन्टिजेन विधिबाट १ हजार ४३३ जनामा परिक्षण गर्दा २११ जनामा कोरोना संक्रमण देख ...

प्रदेशमा पदाधिकारी संख्या थप गर्ने माओवादी केन्द्रको निर्णय

 काठमाडौं - नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ ।बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले  यसअघि रहेको पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो । बैठकको निर्णयानुसार अब माओवादी केन्द ...

कांग्रेस केन्द्रीय समितिकाे अन्तिम बैठकः महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिकाे अन्तिम बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस ...

सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन, नत्र प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा : देउवा

काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन हुने बताएका छन्। बिहीबार सहमहामन्त्री महामन्त्री डा. प्रकाशसरण महतले लेखेको पुस्तक विमोचन गर्दै उनले सो कुरा ब ...

लमजुङमा जिप दुर्घटनाः तीन जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं,लमजुङ - लमजुङको मर्स्याङ्दी  गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मर्स्याङ्दी  गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ...

अन्तिम केन्द्रीय समिति बैठकलाई रामचन्द्र पौडलले गरे बहिस्कार

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीकाे अन्तिम केन्द्रीय समिति बैठकलाई बहिस्कार गरेका छन् । शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदै छ । त्यसकाे तयारीस्वरुप बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमि ...