खबर एक्सप्रेस२०७८-०९-२८ १२:०० मा प्रकाशित Total Shares: 178
काठमाडौं - बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका एक दम्पती रिहा भएका छन् ।
जग्गा हिनामिना प्रकरणमा नक्कली कागजात तयार पारेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको रामकुमार सुवेदी र माधवी सुवेदीलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस