ब्रेकिङ न्युज
हारपछि कमल थापाले भने,'यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो'
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन भर्खरै औपचारिक रुपमा सकिएको छ। मंसिर १५ बाट महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको थियो । अध्यक्षमा राजेन्द्र लिङ्देनले बाजी मारेका छन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्या ...
प्रधानन्यायाधीश जबरा पुगे सर्वोच्च अदालत
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतमा पुगेका छन् । उनी कोरोना भाइरस संक्रमणमुक्त भएपछि आज सर्वोच्चमा पुगेका हुन् ।केही दिनअघि प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएपछि उपचारको लागि अस्पताल भर्ना भएका थिए । त्यही समय सर्वोच् ...
नेपालमा थप २०५ जनामा कोरोना संक्रमण
काठमाडौं - नेपालमा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७४७ जनामा गरिएको परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख् ...
राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ,कमल थापाले गरे बहिष्कार
काठमाडौं - राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक ...
हिमानीले राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि कमल थापाले गरे यस्ताे कटाक्ष
काठमाडाैं - राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई पूर्व युवराज्ञी हिमानी शाहले बधाई दिएपछि अध्यक्षमा पराजित कमल थापाले कटाक्ष गरेका छन् । हिमानीले लिङ्देनलाई सामाजिक सञ्जालमार्फत दिएको बधाई तथा शुभकामनाप्रति अध्यक्षमा पराजित थापाले ...
कमल थापा समूहको निष्कर्ष: अब पूर्वराजालाई ‘नबोक्ने’
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका छन् ।राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङदेनसँग पराजित भएलगत्तै ...

.gif)