ब्रेकिङ न्युज

नेपालको सार्वभौमिकतामाथि भारतले प्रहार गर्न खोज्यो : पूर्वमन्त्री पोखरेल

काठमाडौं, महोत्तरी - माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।नेपाली भूमिमा सडक बनाउने सम्बन्धमा भारतीय प्रधानमन्त्री मोदीले दिए ...

नेपाल राष्ट्र निर्माणको पहिलो चरणका निर्माणकर्ता पृथ्वीनारायण नै हुन् : महामन्त्री थापा

काठमाडौं - कांग्रेस महामन्त्री गगन थापाले नेपालको वर्तमान भौगोलिक इकाइ पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानकै परिणाम भएको बताएका छन् । ३०० औँ पृथ्वी जन्मजयन्तीको सन्दर्भमा मंगलबार महामन्त्री थापाले शाहलाई सम्झिँदै वर्तमान संविधानको जगमा अब नेपाल भि ...

काठमाडौं उपत्यकामा भेला, सम्मेलन र जुलुस निकाल्न रोक

काठमाडौं - काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ ।काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूकाे मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । यो निर्णयसँग ...

काेराेना महामारी: आज एकैदिन थप २ हजार ४४४ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६४८ र एन्टिजेन विधिबाट ४३८५ जनामा परिक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना संक्रमण ...

माधवकुमार नेपाललाई कोरोना संक्रमण

काठमाडौं - नेपाल कम्युनिष्ट (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ।मंगलबार (आज) आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ । तर, अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य नै रहेकाले होम ...

हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै

काठमाडौं - नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष् ...