ब्रेकिङ न्युज

माओवादी केन्द्रको महाधिवेशनः प्रधानमन्त्री देउवा, माधव र उपेन्द्रसहितका नेता प्रज्ञा भवनमा

काठमाडौं - नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएकाे महाधिवेशनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, ...

सिपी गजुरेलले गरे माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव

काठमाडौं - नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि माओवादी सशस्त्र विद ...

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार १८० र एन्टिजेन विधिबाट २ हजार ४९७ जनामा परिक्षण गर्दा २१९ जनामा कोरोना संक्रमण दे ...

माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका नेताहरू सहभागी भएका छन् ।महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली क ...

रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

काठमाडौं - शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र) ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गर्यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा रहेको छ ।एक दिनमै त्यस्तो ...

अब माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी

काठमाडौं - माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति दुई सय ९९ हुने भएका छन् । जसमा १५ जना पदाधिकारी रहनेछन् ।माओवादी केन्द्रको महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या निर्धारण गरेको ...