काठमाडौं  - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रम देउवाले आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा समकक्षी मोदीसँग भेटवार्ता सुरु गरेका हुन् ।

द्विपक्षीय छलपफल र वार्तापछि दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेलसेवाको औपचारिक उद्घाटन गर्ने तयारी छ ।