ब्रेकिङ न्युज
महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन
काठमाडौं - पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले ...
बुधबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक
काठमाडौं - भोलि (बुधबार) बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७–०७८ को थारु आयोगको ...
दैनिक कोरोना संक्रमित बढे, थप ११ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५८७ जनाको पीसीआर परीक्षण गर्दा ११८४ जना र ४१०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जना गरी १९५७ जनामा कोरोना स ...
कसरी पुगे कमल थापा पार्टी परित्यागको अवस्थामा ?
काठमाडौं - ‘राप्रपामा मेरो हैसियत र योगदानको कुनै सम्मान र सम्बोधन भएन्, त्यसैले स्थानीय तहको निर्वाचनको मिति घोषणा कुरिरहेको छु, सो मिति घोषणापछि आवाश्यक निर्णय लिनेछु,’ थापाले सोमबार मात्र आफू निकट केन्द्रीय सदस्यहरूसमक्ष सो घोषणा गरेका थिए ।ओम दुर ...
बुधबारसम्म खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले (भोलि) बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र स्थानीय ...
कमल थापाद्धारा पार्टी परित्यागको घोषणा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन्। अध्यक्ष राजेन्द्र लिङदेनले आफनो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रिय सदस्य अभिषेक थापा ...

.gif)