ब्रेकिङ न्युज

तीन प्रदेशमा बिहानै वर्षा, दिउँसाे यी क्षेत्रमा वर्षाकाे सम्भावना

काठमाडाैं - आज शनिबार मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने भएकाे छ । काठमाडाैं उपत्यकामा बिहानैदेखि बदली छ ।माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएकाे छ । ...

गठबन्धनले उत्तेजनापूर्ण गतिविधि गरी निर्वाचन बिथोल्ने काम गरे : ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सम्मन्न स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ...

स्थानीय तहको निर्वाचन: १४ जिल्लाका ४४ केन्द्रमा मतदान स्थगित

काठमाडौं - निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ ।दलहरुको आपसी विवाद र झडपका कारण १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थ ...

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन सकेन : मानव अधिकार आयोग

 काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन नसकेको बताएको छ ।शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेक ...

रुपन्देहीमा उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते

काठमाडौं,भैरहवा - रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र वि ...

उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं,रुकुम पश्चिम - रुकुम पश्चिममा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीले ठक्कर दिँदा वडा नं. ७ का ६२ वर्षीय पर्जे खत्रीको मृत्यु भएको हो ।नेपाली कांग्रेसका गाउँपालिका अध्यक्ष पद ...