ब्रेकिङ न्युज
निर्वाचनको तयारीमा आयोग: मतदाता नामावली संकलन आजदेखि स्थगित
काठमाडाैं - ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन पनि आजबाट स्थगित गरेकाे छ । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई मंगलबारबाट मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्म ...
मल उत्पादन गर्न विद्युत् उपलब्ध गराउँछौँ : ऊर्जामन्त्री भुसाल
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत्को प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन् । कृषि मन्त्रालयमा आज भएको छलफलमा उनले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युत्कै प्रयोगबाट सम्पूर्ण उद्योग ...
१ हजार ५७० जना कोरोना संक्रमित थपिँदा ६ हजार बढीले कोरोना जिते, १३ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८७४ जनाको पीसीआर परीक्षण गर्दा १०२२ जना र ३९४१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जना गरी १५७० जनामा कोर ...
मौज्दात खोपको विवरण सार्वजनिक गर्न ६ जिल्ला र १०९ स्थानीय तहलाई निर्देशन
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नाै स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै प्रदेश, ७७ वटै जिल्ला र ...
एक महिनाभित्र विदेशस्थित नेपालका ४३ वटै नियोगबाट ई–पासपोर्ट जारी गरिने
काठमाडौं - परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट विद्युतिय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ ।विभागले ई–पासपोर्ट जारी गर्न सुरु गरेपछि यसअघि जारी हुँदै आएको मेसिनले पढ्न सक्ने पासपोर्ट ( ...
स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारकाे निर्णय
काठमाडौं - सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेको हो। देशभर एकैचरणमा निर्वाचन हुने भएकाे छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोग ...

.gif)