ब्रेकिङ न्युज
सरकारको चाहना संघीय निर्वाचन एकै चरणमा
काठमाडौं - राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । स्थानीय तह निर्वाचन सकिएलगत्तै सत्तारूढ दलदेखि प्रतिपक्षमा रहेका दलसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार भएका हुन् ।सत्तारूढ ...
प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल-डिजेलको मूल्य
काठमाडौं - नेपाल आयल निगमले डिजेल, पेट्राेल र मट्टीतेलकाे मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।निगमका सहायक प्रवक्ता पुष्कार कार्कीले आज राति १२ बजेबाट लागु हुनेगरी डिजेल, पेट्राेल र मट्टीतेलकाे मूल्य घटाइएको जानकारी दिए ।अब डिजेल/मट्टीतेललाई प्र ...
अनुशासनहिनताका कारण स्थानीय तहमा जनमत गुम्यो : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी कमजोर हुनुमा अनुशासन हिनता मुख्य कारण भएको बताएका छन् । बिहीबार एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको ...
राप्रपाद्वारा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको प्रस्ताव राखेको छ। बुधबार र बिहीबार धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रह ...
जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव परिवारलाई हस्तान्तरण
काठमाडौं - मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि बिहिबार दिउँसो शव अन्त्येष्टि गर्न परिवारलाई हस्तान्त ...
कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या : अध्ययन
काठमाडौं,एजेन्सी - कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएकोे छ । कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका ...

.gif)