काठमाडौं - लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका -५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरभित्रै पसेर कुटपिट गरेको आरोपमा मन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।