ब्रेकिङ न्युज
संसद् बैठक बहिस्कार गर्यो एमालेले
काठमाडौं - नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे ।‘सभामुख महोदय, ...
'पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक, अझै पनि घाटामा छौं'
काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक भएको बताएका छन्।सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थमा लगाइएको कर १० र ...
पर्यटनमन्त्री आलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीहरूको माग
काठमाडौं - पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी ...
विपद् व्यवस्थापनका लागि प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं - प्रतिनिधि सभा सचिवालयमा विपद् व्यवस्थापनका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। सत्तारूढ दल नेपाली कांग्रेसका सांसदहरुले वर्षायाममा हुने विपद् व्यवस्थापनका लागिजरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।सांसद डा. डिल ...
मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत
काठमाडौं ,मकवानपुर - मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छन् । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई आइतबार साँझ पक्राउ गरेको छ । ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगल ...
मूल्यवृद्धिकाे कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबा ...

.gif)