ब्रेकिङ न्युज

राष्ट्रको हितका कुरा गर्नु उग्र राष्ट्रवाद होइन, सीमा विवाद वार्तामार्फत टुंग्याउनुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने बताएका छन् । मंगलबार परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँग भएको अन्तर्क्रिया कार्यक्रममा पू ...

मन्त्रिपरिषद् बैठकका निर्णय:एसपिपी अघि नबढाउने निर्णय

काठमाडौं - नेपाल सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालय ...

गगन थापाको क्षेत्रमा युवा इन्जिनियर पोखरेलले गरे स्वतन्त्रबाट उम्मेदवारी घोषणा

काठमाडौं - आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नंबर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार बिहान कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका ...

एसपिपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं - सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपिपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । एसपिपी सम्झौता गर्न लागिएको ...

ब्युटी प्याजेन्ट बलात्कार घटनाः मनोज पाण्डे जेल चलान

काठमाडौं - सौन्यर्य प्रतियोगताको आडमा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन्। जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार ...

जग्गा धितो राखेर ऋण लिन पाइने, सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं - सरकारले जारी गरेको भूउपयोग नियमावली, २०७९ तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले जग्गाको वर्गीकरण गर्ने आधारको रुपमा रहेको भू-उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको ...