ब्रेकिङ न्युज
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ आइतबार ६ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भैरहे ...
निर्वाचनमा गठबन्धनको सम्भावनलाई नकार्न सकिँदैन : कांग्रेस प्रवक्ता
काठमाडौं,नेपालगञ्ज - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।नेपाल प्रेस युनियन बाँकेले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महतले भने, 'गठबन्धनको सम्भावनलाई नकार्न सकिँदैन । ...
चुनावमा गठबन्धनको भर परेर नबसौं, आफ्नै शक्तिमा जित्ने हाे : प्रचण्ड
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन होला र चुनाव जितौँला भन्ने धेरै आश नगर्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन्। पोखरामा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्ड ...
सञ्चालनमा नरहेका वायुसेवा कम्पनीको बक्यौता ९ करोड, नतिरे कालोसूचीमा राख्ने चेतावनी
काठमाडौं - सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षाैैदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ ।रकम बुझाउन पटक-पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि अटेरी गरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः सार्वजनिक सू ...
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, पहाडी भूभागमा वर्षाकाे सम्भावना
काठमाडाैं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेकाे छ ।दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने माैसम पू ...
समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागिपरेको छ : अध्यक्ष नेपाल
काठमाडौं,गोरखा - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताएका छन्। गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेकपा एमा ...

.gif)