ब्रेकिङ न्युज

‘स्वतन्त्र’ शब्दको अपव्याख्या भएको भन्दै लामिछानेविरुद्ध अर्को पनि उजुरी

काठमाडौं - पूवसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ । बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका ...

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं - स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा ...

न्यायाधीश र वकिलबीच घुस डिल गरेको अडियो सार्वजनिक

 काठमाडौं - कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको ...

सबै आन्तरिक उडान बिहान ११ बजेदेखि नियमित संचालन हुने

काठमाडौं - वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन् ।  वायुसेवा सञ्चालक सङ्घले आज बिहान ११ ...

बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

काठमाडौं,भक्तपुर - बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् ।महानगरीय प्रहरी बृत्त जगातीक ...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं - हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।मौसम ...