वामदेव गौतमले घोषणा गरे नयाँ दल, ७५ सदस्यीय केन्द्रीय कमिटी
खबर एक्सप्रेस
२०७९-०३-१४ ०३:५४ मा प्रकाशित
Total Shares: 249
काठमाडौं - नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ दल खोलेको घोषणा गरेका छन् ।
गौतमले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।
गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस