ब्रेकिङ न्युज

एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसपीपीका विषयमा कसले, ...

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा तीनजना नयाँ मन्त्री नियुक्त

 काठमाडौं - मन्त्रिपरिषद पुनर्गठन भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीमा भौतिक ...

प्रतिनिधि सभाकाे बैठकमा ओलीले सम्बोधन गर्दै

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (साेमबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका हुन्।प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले उहाँले साेमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाकाे बैठकमा सम्बोधन गर्ने जनाइएकाे छ। सम्बोधनका गर् ...

मोरङको रतुवामाईमा खाल्डोभित्र युवतीको शव भेटियो

काठमाडौं, विराटनगर - मोरङको रतुवामाईमा खाल्डोभित्र युवतीको शव भेटिएको छ। रतुवामाई नगरपालिका–२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान एक जना युवतीको शव भेटिएको हो।खाल्डोको पानीमा जमेर मृत्यु भएको अवस्थामा अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको ...

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज  पनि बस्ने भएको छ ।गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक सोमबार पनि जारी रहने भएको हो । आइतबारको बैठकले ३ सय ७३ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । पार्टी महासचिव ...

जसपाले सिफारिस गर्‍यो ३ नयाँ मन्त्रीहरूको नाम

काठमाडौं - आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्तत: ३ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म ...