ब्रेकिङ न्युज
माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि जारी बैठक अचानक स्थगन भएको हो । माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार पदाधिकारी चयन, पोलिटब्युर ...
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं - नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शितल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रुपमा मृगेन्द्रकुमार सिंह ...
चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही : शिक्षामन्त्री पौडेल
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि व ...
विनाेद शाही मृत्यु प्रकरणः सदरमुकाम तनावग्रस्त, १२ प्रहरी र प्रर्दशनकारी घाइते
काठमाडौं ,अछाम - पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मुत्यु बारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनबा६ अछाम सदरमुकाम मंगसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरू ...
रासायनिक मल अभावबारे सरकारको ध्यानाकर्षण
काठमाडाैं - संघीय संसद्, राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आ ...
भारतीय दूतावासभित्र सुरक्षाकर्मीले आफैँलाई गोली हानी गरे आत्महत्या
काठमाडौं - काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र आत्महत्या गरेका हुन् । उनल ...

.gif)